national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Logo_giytvdj.jpg

बारम्बार सोधिने प्रश्नहरू

कारोबार भएको आर्थिक वर्ष भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा राजस्व शीर्षक संशोधनका लागि लेखी पठाउन सकिने छ।

आय ठेक्‍कामा सङ्‍कलन गरेको मूल्य अभिवृद्धि कर राजस्व शीर्षक 33317 (मू.अ. कर-बेदर्तावालाबाट गर्ने सङ्‍कलन) मा दाखिला गर्नु पर्नेछ। आय ठेक्‍का लिने व्यवसायीले दाखिला गरेर भौचर बुझाउने भए पनि 33317 मा दाखिला गर्न लगाउनु पर्दछ। भौचरमा विवरण भर्दा ठेक्‍काको नाम र व्यवसायीको स्थायी लेखा नम्बर राखिदिन सकिन्छ।