वि.सं:
नेपाल संवत: ११४६ थिंलागा अष्टमी - २३
कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/१२/०७ गतेको निर्णयबाट संङ्गठन संरचना र दरबन्दी स्वीकृत भएअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको निर्णयमा मिति २०८२/०५/०२ गते उद्घाटन तथा शुभारम्भ भई प्रदेश राजस्व कार्यालय स्थापना भएको हो। यो कार्यालय सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका वडा नं.२ आँपगाछी शान्ति चोकमा रहेको छ।